के चाउचाउ र चिउराको भरमा छन् सुरक्षाकर्मी ?
annapurnapost.com · Tue Sep 01 03:44:01 GMT 2026

काठमाडौं : विपद् प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले चिसो कपडामा फुक्का चाउचाउ र चिउरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धार टोलीले सुरक्षा सामग्रीबिना नै बेल्चा र कोदालोको भरमा उद्धार गरिरहेको देखिएको छ।
सरकारले आवश्यक सुरक्षाका सतर्कता पनि ख्याल नगरी सुरक्षाकर्मी खटाएको प्रति सार्वजनिक रूपमा नै आलोचना भइरहेको छ। सुरक्षा संगठन प्रमुखहरू किन मौन छन् ? उद्धारमा खटिएका उद्धारकर्मीहरू सामान्य सुरक्षा मापदण्डमा परिचालन किन भएनन् भन्ने प्रश्न उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)