संघीय संसदका तीन समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ? (सूचीसहित)
bishowkhabar.com · Fri Aug 14 00:56:59 GMT 2026

काठमाडौं– आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)