कामको बोझबाट बच्न बेपत्ता व्यक्तिको खोजी बिचमै रोक्ने प्रहरी : चार जना जिम्मेवारीबाट हटाइए
nagariknews.nagariknetwork.com · Tue Sep 01 03:44:50 GMT 2026

दक्षिण कोरियाको जेजु टापुमा एक प्रहरी अधिकारीले कामको बोझबाट बच्न धेरै बेपत्ता व्यक्तिको खोजी समयअघि नै रोकेको स्वीकार गरेका छन्।
जेजु प्रान्तीय प्रहरीले मंगलबार ती अधिकारीले फाइल खुला राख्दा खोजी जारी राख्नुपर्ने र थप कामको बोझ हुने भएकाले बेपत्ता व्यक्तिको खोजी समयअघि नै रोक्ने गरेको बताएका हुन्। स्थानीय सञ्चारमाध्यम का अनुसार अधिकारीले कामको बोझ कम गर्न यस्तो गरेको स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)