बाढीपछि धादिङमा भेटिएका ५७ मध्ये २३ शवको व्यवस्थापन गरियो
ekantipur.com · Tue Sep 01 03:54:11 GMT 2026

बाढीपछि धादिङमा भेटिएका ५७ मध्ये २३ शवको व्यवस्थापन गरियो
पूर्ण शव र शरीरका विभिन्न अंगसहित कुल २३ वटा शवको गजुरी गाउँपालिका–५ स्थित ठूलो सामुदायिक वनमा व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)