गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा एक लाखसम्म निःशुल्क उपचार सुविधा
bishowkhabar.com · Fri Aug 14 02:29:29 GMT 2026

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य उपचारसम्बन्धी महत्वपूर्ण सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)