वीर र ट्रमा सेन्टरमा ‘सुलभ फार्मेसी’
nepalnews.com · Tue Jun 30 14:42:43 GMT 2026

काठमाडौँ। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को १३ चैत २०८२ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)