नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी
annapurnapost.com · Tue Sep 01 04:05:45 GMT 2026

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा बाढी भुमरी परेकाले थप शव पनि फेला पर्ने आशंकामा उत्खनन् गर्ने कार्य जारी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)