प्रभुका दुई म्युचुअल फण्डले १२% नगद लाभांश दिने
newsofnepal.com · Tue Sep 01 04:23:28 GMT 2026

काठमाडौँ ।
प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)