गृह जिल्ला पुगेर खड्काले भने- कांग्रेस विभाजनको संघारमा छ
nepalviews.com · Sat May 16 10:14:21 GMT 2026

सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् ।
विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेला गरी कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)