नाइमामा 'एथर ४५०' सिरिजका ३ वटा भेरियन्ट, कुनको कति मूल्य?
setopati.com · Fri Aug 14 07:07:35 GMT 2026

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एथरले आफ्नो नयाँ ४५० सिरिजका तीन थरीका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
कम्पनीले एथर ४५० सिरिजलाई स्पोर्टी डिजाइन, उच्च प्रदर्शन र स्मार्ट प्रविधिमा केन्द्रित स्कुटरका रूपमा प्रस्तुत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)