काठमाडौं र हेटौंडा जाने सवारीसाधनको लागि नयाँ रूट निर्धारण
setopati.com · Tue Sep 01 04:27:00 GMT 2026

भोटेकोशी नदीमा भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ रूट निर्धारण गरेको छ।
दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रूट व्यवस्थापन गरेको छ। दश चक्कासम्मका सवारीसाधन काठमाडौंबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)