भोटेकोशी बाढीमा परिवार गुमाएकाहरू उद्धारको पर्खाइमा
lokaantar.com

रसुवाको भोटेकोशी आएको विनाशकारी बाढीमा घरपरिवार गुमाएकाहरू उद्धारको प्रतीक्षामा छन्।
उनीहरू रसुवास्थित श्रीनाथ गणबाहिर उद्धारको पर्खाइमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)