सुर्खेत प्रहरीद्वारा जङ्गलबाट चार थान भरुवा बन्दुक बरामद, तीन वटा थिए ‘लोडेड’
ratopati.com · Fri Aug 14 07:49:23 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले जङ्गलमा लुकाइराखेको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारेको छ।
शुक्रबार बिहान १०:१५ बजेतिर बराहताल-६ स्थित बिउरेनीको जङ्गलबाट ती बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)