‘टप अर्डर’ ले राम्रो सुरुवात दिनु नै मेरो शतकभन्दा ठुलो खुसी हो: कुशल भुर्तेल
nagariknews.nagariknetwork.com · Sat May 16 10:14:43 GMT 2026
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध सानदार शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टप अर्डरले लय समात्नु महत्त्वपूर्ण रहेको बताएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ९ विकेटले पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)