हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
deshsanchar.com · Tue Sep 01 00:11:35 GMT 2026

हेटौँडा- हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)