परराष्ट्रमन्त्रीसँग रूसी महासंघका राजदूतको भेट
nepalnews.com · Tue Jun 30 15:09:57 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-रूस सम्बन्धका विभिन्न विषयबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)