कपिलवस्तु कारागारका कैदीबन्दीको आन्दोलन : छानबिन गर्न प्रशासनले बनायो समिति
nepalpress.com · Tue Jun 30 15:09:33 GMT 2026

रुपन्देही । कपिलवस्तु कारागारका कैदीबन्दीले थालेको आन्दोलनमा उठाइएका विभिन्न मागको छानबिन गर्न छानबिन समिति बनेको छ ।
कारागारको ब्लक नम्बर २ का कैदीबन्दीले सोमबार नाइकेहरूले ज्यादती गरेको, खानाको गुणस्तर कमजोर रहेको तथा आर्थिक र शारीरिक शोषण भएको आरोप लगाउँदै १८ बुँदे माग पत्र पेश गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)