धौलागिरी लघुवित्त डीसीईओमा जोशी नियुक्त
arthasansar.com · Fri Aug 14 08:12:40 GMT 2026

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ) मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)