कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
ratopati.com · Tue Jun 30 15:19:01 GMT 2026
विश्वकपमा अफ्रिकी फुटबलले हासिल गरेको रूपान्तरणलाई अद्भूत गतिभन्दा अनुपयुक्त हुँदैन । सन् २०१८ मा रुसमा भएको विश्वकपमा अफ्रिकाका पाँच टोलीमध्ये एउटाले पनि समूह चरण पार गर्न सकेका थिएनन्, उनीहरूले सम्भावित १५ खेलमध्ये जम्मा तीनमा मात्र जित निकालेका थिए ।
तर सन् २०२६ विश्वकपमा आइपुग्दा अफ्रिका फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विश्वकप विस्तार परियोजनाको सफलताको नसियतका रूपमा प्रस्तुत भएको छ । अर्थात् यस नयाँ डाँचाको औचित्यलाई अफ्रिकाले पुष्टि गरिदिएको छ । अफ्रिकाका कुल १० टोलीमध्ये एकबाहेक सबै समूह चरण पार गर्न सफल भए भने साविक सेमिफाइनलिस्ट मोरक्कोले युरोपियन पावर हाउस नेदरल्याण्डलाई पेनाल्टीमा स्तब्ध पार्दै प्रि–क्वाटरको यात्रा तय गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)