दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
ratopati.com · Tue Jun 30 15:20:48 GMT 2026
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले 'इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट'को दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा असार १२ गतेदेखि १४ गतेसम्म यो प्रतियोगिता सञ्चालन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)