रारा ताल नजिकैको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु
deshsanchar.com · Tue Jun 30 14:00:27 GMT 2026

काठमाडौँ- नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारा तालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थान मुर्माटपमा फोरजी (4G) सेवाको शुभारम्भ गरेको छ। कम्पनीले हिजो अर्थात् असार १५ गतेदेखि उक्त क्षेत्रमा यो सेवा सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)