सिल प्याक पानीको बोतलमा छेपारो भेटिएपछि कम्पनीलाई २ लाख जरिबाना
nepalbahas.com · Tue Jun 30 15:11:05 GMT 2026

सिल प्याक पानीको बोतलमा छेपारो भेटिएपछि कम्पनीलाई २ लाख जरिबाना
१६ असार, सिरहा । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो भेटिएपछि पानी उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)