पूर्वप्रहरी कर्मचारी र द्वन्द्वपीडित परिवारलाई केएमसी र नोबेलमा विशेष छुट
ratopati.com · Fri Aug 14 10:22:29 GMT 2026

काठमाडौँ । पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन्।
यसका लागि पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबिच शुक्रबार सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)