रोहितले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु मेरो जिम्मेवारी: कप्तान लामिछाने
barnanmedia.com · Fri Aug 14 10:22:06 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ ।
आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)