प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
ratopati.com · Tue Sep 01 04:48:21 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)