एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, सन्दीपमाथि विश्वास
arthadabali.com · Fri Aug 14 10:32:59 GMT 2026
काठमाडौं / नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)