आईसीसी लिग–२: अमेरिकामाथि नेपालको शानदार जित
newsofnepal.com · Sat May 16 10:34:30 GMT 2026
काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)