न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक
nepallive.com · Fri Aug 14 11:07:00 GMT 2026

काठमाडौं– सरकारले संवैधानिक पदाधिकारी तथा न्यायपालिकाका पदाधिकारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले साउन ६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान निर्धारण गरेको हो। नयाँ तलबमान साउन १ गतेदेखि लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)