हाम्रो लक्ष्य एसीसी प्रिमियर कप जित्नु हो : कप्तान सन्दीप
onlinekhabar.com · Fri Aug 14 11:33:33 GMT 2026
२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको अबको मुख्य लक्ष्य एसीसी प्रिमियर कप जित्नु रहेको बताएका छन् ।
प्रिमियर कप खेल्न जानुअघि भारतमा पनि अभ्यास गर्ने तय भएपछि शुक्रबार गरिएको बिदाइ कार्यक्रम मा बोल्दै सन्दीपले यस्तो बताएका हुन् । ‘हाम्रो लक्ष्य भनेकै जित हो । ट्रफी घर लिएर आउन हामी भरपूर प्रयास गर्नेछौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)