बर्माकी नेतृ आङ सान सुकीलाई रिहा गर्न विमलेन्द्र निधिको माग
nagariknews.nagariknetwork.com · Tue Jun 30 15:24:42 GMT 2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले म्यानमार (बर्मा) की प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल (एक्स) मा लेख्दै नेता निधिले बर्माको जेलमा रहेकी सुकीको अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)