कोरला नाका : भरपर्दो बनाउन सडक सुधार आवश्यक
gorkhapatraonline.com · Tue Sep 01 04:55:49 GMT 2026

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका क्षतविक्षत बनेको छ । तत्कालै नाका सञ्चालनमा ल्याउन सम्भव नदेखिएपछि तीन वर्षअघि सञ्चालनमा आएको कोरला नाकालाई रसुवागढी नाकाको विकल्पका रूपमा हेरिएको छ ।
कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर त्यसैमा निर्भर हुनलाई भने कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम सडक मुख्य चुनौती बनेको छ । साँघुरो सडक, जीर्ण सडक पुल तथा ठाउँ ठाउँमा पहिरोग्रस्त खण्डका कारण अहिले मालवाहक सवारीसाधनको सहज आवागमनमा समस्या हुने अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)