रसुवाको बाढीपछि IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द
newsofnepal.com · Tue Sep 01 04:55:55 GMT 2026
काठमाडौं ।
रसुवा जिल्लालगायत विभिन्न क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष आयोजना हुने IGP रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)