नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि
nepalbahas.com · Tue Jun 09 05:41:27 GMT 2026

नवीकरणीय ऊर्जाको विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगमा तीव्र वृद्धि
२६ जेठ, काठमाडौं । नवीकरणीय ऊर्जा उत्पादनको तीव्र विस्तारसँगै चीनको ऊर्जा भण्डारण उद्योगले उल्लेखनीय प्रगति गरेको छ । देशभर सौर्य तथा वायु ऊर्जाको उत्पादन बढ्दै गएपछि चीनले यस वर्ष जलविद्युत्मा आधारित पम्प्प–स्टोरेज परियोजनाहरूको निर्माणलाई तीव्रता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)