उपसभापतिमा उमेदवारी दिने सोविता गौतमको घोषणा
baahrakhari.com · Thu Jun 25 17:06:25 GMT 2026

काठमाडौं । सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा उमेदवारी दिने घोषणा गरेकी छन् ।
सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै गौतमले यस्तो बताएकी हुन् । त्यस्तै रन्जु दर्शनाले महामन्त्रीमा उमेदावरी दिने भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)