धनुषाबाट ३९ ग्रामभन्दा बढी खैरो हिरोइनसहित युवक पक्राउ
barnanmedia.com · Fri Aug 14 13:47:07 GMT 2026

धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेका विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)