कुरासाओलाई हराउदै आइभरी केस्ट नकआउट चरणमा
kendrabindu.com · Fri Jun 26 03:51:54 GMT 2026
काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत शुक्रबार बिहान भएको समूह ‘ई’को खेलमा कुरासाओलाई पराजित गर्दै आइभरी कोस्ट पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको छ।
आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो। यो जितसँगै ६ अंकसहित आइभरी कोस्ट नकआउट चरणमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)