स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु
khabarhub.com · Tue Jun 30 15:56:30 GMT 2026

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)