काठमाडौंको ट्राफिक व्यवस्थापनः एयरपोर्टको बीचैबाट सुरुङसहितका २ उपाय
clickmandu.com · Tue Jun 09 06:13:05 GMT 2026

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको यातायात समस्या वर्षौंदेखि नागरिकको प्रमुख चिन्ताको विषय रहँदै आएको छ । विशेषगरी कोटेश्वर, जडीबुटी, गौशाला, चाबहिल, सिनामंगल, पेप्सिकोला लगायतका क्षेत्र दैनिक सवारी चापका कारण अत्यधिक प्रभावित हुँदै आएका छन् ।
अहिले चक्रपथको सबैभन्दा जाम हुने क्षेत्र मध्ये कोटेश्वर–जडीबुटी सडकको सुधार योजनाको काम अगाडि बढिरहेको छ । ‘ कोटेश्वर–जडीबुटी सडक सुधार योजना ’ ले काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ट्राफिक जामको सास्ती हटाउन महत्त्वपूर्ण सहयोग खेल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)