दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
ekantipur.com · Fri Aug 14 16:38:55 GMT 2026

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्गेताल नजिक पहिरो खस्दा ३ जना घाइते भएका हुन् । पहिरो खस्दा दुहु जोड्ने तिंकर सडक अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)