चीन, कतार र टर्कीमा साताको एक पटक हवाइ उडान खुला गर्ने सरकारको निर्णय
khabarhub.com · Thu May 27 17:33:32 GMT 2021
काठमाडौँ- सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ ।
विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)