'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
ratopati.com · Tue Jun 30 16:02:23 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति अन्त्य गर्न र श्रमिकहरूलाई सहज सेवा उपलब्ध गराउन दुई वटा महत्त्वपूर्ण सुधारका पहलहरू घोषणा गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले "अपरेसन ईलिगल एजेन्ट क्लिन-अप" र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका ७५३ वटै स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सेलरहरूसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)