एनएसएलका लागि भरत खवास र मेघराज केसी चितवन एफसीमा
kathmandupress.com · Wed Mar 17 13:01:00 GMT 2021
काठमाडौं, चैत्र ४ : नेपाली राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास र प्रशिक्षक मेघराज केसी नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीमा आबद्ध भएका छन् ।
वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि भरत खवास मार्की खेलाडी र मेघराज केसी प्रशिक्षकका रुपमा चितवन एफसीमा आबद्ध भएका हुन्। एक कार्यक्रमबीच सम्झौतापत्रमा भरत र मेघराज तथा चितवन एफसीका सञ्जित ढकालले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)