अस्पतालबाटै अपहरणमा परेका शिशुको उद्धार, महिला पक्राउ
setopati.com · Tue Sep 01 05:31:44 GMT 2026

पर्सामा अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार भएको छ।
भदौ १४ गते अपराह्न ४ बजेतिर वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पतालबाट अपहरणमा परेका शिशुको उद्धार भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)