वि'पत आयो, त्यो वडा कार्यालय अटोमेटिक एक्टिभ हुनुपर्थ्यो, किन भएन ? : पूर्वाधारमन्त्री सुनिल लम्साल !
barnanmedia.com · Tue Sep 01 05:20:59 GMT 2026

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वि'पद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकारसम्पन्न र शक्तिशाली निकाय आवश्यक रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आयोजित वि'पद्बाट भएको आर्थिक क्ष'ति तथा प्रतिकार्य योजनासम्बन्धी छलफलमा बोल्दै मन्त्री लम्सालले वि'पद्पछि समानान्तर रूपमा द्रुत गतिमा काम गर्न सक्ने छुट्टै संरचना निर्माण गर्नुपर्नेमा जोड दिए। उनले वि'पद्को समयमा राज्यका तल्लो तहका संयन्त्रहरू स्वतः सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)