अन्नपूर्ण पोस्टले "भुइँमा सरकार भेटिएन" भनेपछि नेपाली सेनाको सिपाहीको जवाफ!
barnanmedia.com · Tue Sep 01 05:28:52 GMT 2026

नेपाली सेनाको सिपाही, पुकार सिंह बस्न्यात लेख्नुहुन्छ:
सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न सजिलो छ। एउटा फोटो राखेर “सरकार भेटिएन” भन्न पनि सजिलो छ। तर विपद्को पहिलो घण्टादेखि माटो, पहिरो, बाढी र मृत्युको जोखिमबीच खटिएका हजारौं सुरक्षाकर्मीहरूको पसिना र संघर्ष फोटोमा सधैं देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)