गोंगबुमा दाप प्रहार भएको घटनामा 'टाइगर' पक्राउ
setopati.com · Tue Jun 30 16:07:24 GMT 2026

काठमाडौंको गोंगबुमा धारिलो हतियार दाप प्रहार भएको घटनामा प्रहरीले टाइगर भन्ने गोविन्द चन्दलाई पक्राउ गरेको छ।
टोपजंग वली भन्ने व्यक्तिमाथि दाप प्रहार भएको १२ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१५ बाट टाइगर भन्ने गोविन्दलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)