असार लागेसँगै देशभर धान रोपाइँ प्रारम्भ, किसान खेतमै व्यस्त
kalakarmi.com · Tue Jun 09 06:26:10 GMT 2026

भक्तपुर- असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँका लागि व्यस्त बनेका छन् ।
यसैक्रममा बडिखेल घ्याम्पे डाँडा क्षेत्रमा पनि किसानहरू धान रोपाइँमा सक्रिय देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)