शीर्ष ब्याटरले राम्रो सुरुवात दिँदा खुशी छु: कुशल भुर्तेल
makalukhabar.com · Sat May 16 11:23:22 GMT 2026
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को शश्रंखलामा अमेरिकामाथि फराकिलो जितपछि नेपालका शतकधारी कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष ब्याटरले रन बनाउन सक्दा खुसी भएको बताएका छन् ।
ओपनर कुशलले शतक पूरा हुँदा त्यसबारे व्यक्त गर्ने आफूसँग शब्द नभएको र शीर्ष ब्याटरले रन बटुल्दा भने धेरै खुसी रहेको प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)