मङ्सिरमा एकता महाधिवेशन हुनेमा झलनाथको शङ्का, विनाशकारी भोटेकोशी बाढीले बढायो अन्योल
ratopati.com · Tue Sep 01 05:40:00 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लामा ठुलो क्षति पुगेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन प्रभावित हुन सक्ने देखिएको छ ।
भदौ १० गते बिहान आएको बाढीले बागमती प्रदेशका नदी तटीय क्षेत्रमा जनधनको व्यापक क्षति भएको छ । अहिलेसम्म नौ सयभन्दा बढी मानिसको शव फेला परेको छ । चार हजार ६०८ जना सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)