भोटेकोशी-त्रिशूली बाढी: अहिलेसम्म ९८७ जनाको शव फेला, झन्डै ४ हजार सम्पर्कविहीन
setopati.com · Tue Sep 01 05:30:00 GMT 2026

भदौ १० मा भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परेर अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)